आइएमई पेको दसैं किनमेलमा ३०% क्यासब्याक, ६ अनलाइन प्लेटफर्मबाट सामान किन्दा क्यासब्याक पाइने

काठमाडौं। दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पेले मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ।

किराना, किनुम्न, ठूलो डट कम, काठमाडौं अर्ग्यानिक, सोचेको डट कम र नेपमेड्सबाट बिक्री हुने आवश्यक सामानहरू औषधी, तरकारी, फलफूल र नयाँ लत्ताकपडा खरिदमा यो अफर कार्यान्वयनमा आउनेछ। यो अफर आइतबारदेखि लागू भएर कात्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ।

अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कता कायम गर्न सहज हुने कम्पनीले विश्वास लिएको छ।

Source: https://bizmandu.com/content/20201011175513.html

 

Latest Blog Posts
काठमाडौ। दरबारमार्गको ब्राण्डेड शपको वाहिर सेलको स्टीकर टाँसिएका छन्। हरेक वर्षको दसैंजस्तै विभिन्न ...
This year, Manisha Mahato will not go to the bazaars and shopping malls to do her Dashain shopping. ...
२८ असोज, काठमाडौं । काठमाडौं ।नेपालको अग्रणी स्थानीय ई-कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर &lsqu...
काठमाडौं। दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पेले मोबाइल वालेटमार्फत गरिने भुक्तानीम...